जेठ ३२, काठमाडौँ | आईसीसी विश्वकप छनोट प्रतियोगिताका खेलहरू नेट टिभी एप र वेबसाइटमा निःशुल्क प्रसारण गरिने भएको छ । एकदिवसीय विश्वकपको छनोट खेल जुन १८ देखि जुलाई ९ तारिखसम्म...