मङ्सिर २४, काठमाडौँ | एसीसी यू–१९ एसिया कपमा आज नेपाली टिमले अफगानिस्तानसँग खेल खेल्ने भएको छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ...