असार २१, चितवन | जिल्ला भित्रै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसहित भरतपुर महानगरपालिकाले दुई दिवसीय रोजगार मेला सञ्चालन गर्ने भएको छ ।बुधवार देखी सुरु हुने उक्त मेला अबधीभरमा दुई सय...