भरतपुर महानगर मत अपडेट : पुनः माओवादी केन्द्रकी रेणु दाहालको अग्रता
जेठ २, काठमाडौँ | भरतपुर महानगरपालिकामा पुनः माओवादी केन्द्रकी रेणु दाहाल अघि परेकी छन्। एमाले उम्मेदवार विजय सुवेदी र रेणु एकपछि अर्को गर्दै अघिपछि भइरहेका छन्। उनी एमालेका विजय सुवेदीभन्दा...