जनतालाई समाजवाद उन्मुख राज्यको प्रत्याभूति दिन सक्नुपर्छ:प्रचण्ड
भदौ १८, चितवन | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा बेचैनी सुरु हुनु लोकतन्त्रका लागि खतरा भएको बताएका छन् | भरतपुर महानगरपालिकामा आयोजित भरतपुर विमानस्थल विस्तार एवम्...