चितवनमा स्कारपियोको ठक्करबाट साइकलयात्रीको मृत्यु
भदौ ४, भरतपुर । चितवनमा गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका–४ लक्ष्मीनारारायण चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो ।हेटौँडाबाट नारायणगढतर्फ आउँदै...