असार २९, चितवन | चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित चेपाङडाँडामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । आज बिहान ९:३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको चितवनका...