भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त शर्मा पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार प्रतिवादी सन्देश शर्मा पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालयको टोलीले आइतबार पक्राउ गरेको हो । शर्मालाई ललितपुरको बख्खुडोलबाट पक्राउ...