फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव
काठमाडौँ | युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका लागि लागू गरिएको ‘फ्री भिसा–फ्री टिकट’ नीति प्रभावकारीरूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरेका छन्। यो व्यवस्था घोषणा भएको एक दशक...