काठमाडौँ | बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनको मत गणना जारी छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये ९४ क्षेत्रको प्रारम्भिक परिणाम आएको छ । यीमध्ये २ क्षेत्रको विजयी नतिजा...