‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’
काठमाडौँ | नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक रहेको बताउनुभएको छ । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज जारी सन्देशमा उहाँले लोकतान्त्रिक आन्दोलनका...