कोटेश्वरमा युवकको हत्या गरेर कतारमा लुकेका थिए रामकुमार, १६ वर्षपछि पक्राउ
भदौ १, काठमाडौँ | काठमाडौंको कोटेश्वर चोकमा सामान्य विवाद हुँदा २०६३ साउन २ मा मनोज खड्कालाई एकजना युवकले साथी बोलाएर आक्रमण गरे । कुटपिटबाट गम्भीर घाइते भएका २३ वर्षका मनोज...