वैदेशिक रोजगार बिभागद्वारा १४८ म्यानपावरलाई कारवाही, बिज्ञापन गर्दा म्यानपावरहरुको मनपरी
साउन १४, काठमाडौँ । वैदेशिक रोजगारको बिज्ञापनका क्रममा मनपरी गरेको भन्दै बैदेशिक रोजगार बिभागले १४८ म्यानपावरलाई कारवाही गरेको छ । विभागले तोकिएको मितिमा विज्ञापन प्रकाशित नगरेको अभियोगमा १ सय ४८...