धेरै झुट आयो, अब सत्य सार्वजनिक गर्छु : रोनाल्डो
एजेन्सी | म्यानचेस्टर युनाइटेडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो विषयमा धेरै झुटा समाचार पढेपछि भविष्यको बारेमा सत्य सार्वजनिक गर्ने बताएका छन् ।
पोर्चुगलका ३७ वर्षीय स्टारले युनाइटेड छाड्न चाहे पनि नयाँ प्रशिक्षक...