राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु
साउन ३, काठमाडौँ | राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुरु भएको हो ।
बैठकमा पार्टीका पूर्व अध्यक्षद्वय पशुपतिशमशेर...