काठमाडौँ | आजभन्दा २५ वर्षअघि कमेडी गीत ‘नाइ मलाई त्यही केटी चाहिन्छ..’ गाएर चर्चामा आउनुभएका प्रकाश पौडेलको ‘बुढाबुढी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्यूब च्यानलमार्फत सो...