काठमाडौँ | नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार तोलामा एक हजार रुपैयाँ घटेको सुनको मूल्य बिहीबार प्रतितोला पाँच हजार पाँच सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका...