जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल
काठमाडौँ | प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्ने बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सभामुख अर्यालले संविधान संशोधनका लागि छलफल...