काठमाडौँ | सुनचाँदीको मूल्य आज घटेको छ । सुन आज चार सय रुपैयाँले घटेर तोलाको दुई लाख ११ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ...