चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा
काठमाडौँ | नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले लोकतान्त्रिक विधिबाट आएको वर्तमान सरकारले अलोकतान्त्रिक गतिविधिहरू गरिरहेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसले सोमबार सुरु गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै...