लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई
काठमाडौँ | एमाले उपमहासचिव योगेश भट्टराई ले प्रधानमन्त्री बालेन शाह संसद् र जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन्। उनले सरकारको नीति तथा कार्यक्रम र संसद्मा उठेका प्रश्नहरूको जवाफ दिनबाट प्रधानमन्त्री पन्छिन...