राष्ट्रपति कार्यालय शीतलनिवासक्षेत्र र सिंहदरबार क्षेत्रमा पनि कर्फ्यु आदेश जारी
काठमाडौँ | जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति कार्यालय शीतलनिवासक्षेत्र र सिंहदरबार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । यसअघि बानेश्वर क्षेत्रमा जारी गरेको कर्फ्युको दायरा बढाइएको हो । राष्ट्रपति कार्यालय,...