विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ
काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। श्रीलंकाको कोलम्बोबाट श्रीलंकन एयरलाइन्सको उडानमार्फत सोमबार काठमाडौँ आएका उनलाई विमानस्थलको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले नियन्त्रणमा...