काठमाडौँ | सुनको मूल्यमा फेरि रेकर्ड कायम भएको छ। मंगलबार सुन तोलामा २ लाख २१ हजार रुपैयाँ नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको...