गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन
काठमाडौँ | गृहमन्त्री सुधन गुरुङले प्रहरी परिसर काठमाडौँको अवलोकन गरेका छन् । बुधबार उनले सुरक्षा व्यवस्था, सेवा प्रवाह तथा प्रहरी गतिविधिको समग्र अवस्थाबारे जानकारी लिन परिसरको निरीक्षण गरेका हुन् ।...