सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्ना सांसद र केन्द्रीय सदस्यहरूलाई सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले अनावश्यक रूपमा सिंहदरबारमा नजान...