एउटै सचिवलाई तीन मन्त्रालयको जिम्मेवारी !
पुस २, काठमाडौँ | बागमती प्रदेशको सरकारले सत्ता साझेदार गठबन्धनमा रहेका दललाई भागबण्डाका लागि मन्त्रालय फुटाएपछि कर्मचारी अभाव भएको छ।
काम प्रभावकारी नभएको भन्दै आठ मन्त्रालय फुटाएर १४ पु¥याएपछि मन्त्रालयमा सचिवदेखि...