संविधान संशोधनको विषय कहाँ पुग्यो?- सांसद बाँस्कोटा प्रश्न
काठमाडौँ | नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले संविधान संशोधनको विषय कहाँ पुग्यो? भन्दै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको बुधबाररको बैठकमा बोल्दै सांसद बाँस्कोटाले वर्तमान सकारले केही सकारात्मक काम गरेको भएपनि...