ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन
काठमाडौँ | पार्टी अध्यक्ष केपी शर्मा ओली रिहाइको माग गर्दै नेकपा एमालेले आज पनि सरकारविरुद्ध प्रदर्शन गरेको छ । राजनीतिक प्रतिशोधका आधारमा ओलीलाई पक्राउ गरेर हिरासतमा राखिएको भन्दै एमालेले तेस्रो...