काठमाडौँ | जिल्ला प्रशासन कार्यालय काठमाडौँले बानेश्वर क्षेत्रमा कर्फ्यु जारी गरेकाे छ। जेनजी पुस्ताको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो। प्रशासनले सोमबार मध्याह्न साढे १२ बजेदेखि...