‘सुनकोशी–तेस्रो’ जलविद्युत् आयोजना अध्ययनमै सीमित
राजकुमार पराजुली । असार ११, काभ्रेपलाञ्चोक (रासस) । सुनकोशी–तेस्रो (५३६ मेघावाट) जलाशययुक्त विद्युत आयोजना अध्ययनमै सीमित रहेको छ । आयोजनाको प्राविधिकतर्फका अध्ययन सकिएको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र...