निर्वाचनमा उम्मेदवार जिताउन नसकेको भन्दै एमाले जिल्ला अध्यक्षले दिए राजीनामा
जेठ ८, हेटौडा | मकवानपुर नेकपा एमालेका नेता बद्रीप्रसाद लम्सालले आफू पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।
स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारको पराजयको जिम्मा लिँदै आफू नैतिकतका आधारमा अफू पदमा बस्न नमिल्ने भन्दै उनले सामाजिक सञ्जालमार्फत उनले सो घोषणा


