हेटौँडा–काठमाडौँ रोपवेको सम्भाव्यता अध्ययन गरिने
चैत १, हेटौडा | वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले हेटौँडा–काठमाडौँ जोड्ने रोपवे लाइन सञ्चालनका लागि वागमती प्रदेश सरकारले सम्भाव्यता अध्ययन गर्ने बताउनुभएको छ । रासससँग आज सङ्क्षिप्त कुराकानी...