रोनाल्डोको अर्को कीर्तिमानी: विश्वमा दोश्रो, युरोपमा पहिलो
भदौ २४, काठमाडौँ | फुटबल स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले एक सय अन्तर्राष्ट्रिय गोल पूरा गर्दै सर्वाधिक गोल गर्ने पहिलो युरोपियन पुरुष खेलाडी बनेका छन् । रोनाल्डोले यूईएफए नेसन्स लिगमा स्वीडेनविरुद्ध...