By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने
3 hours ago
उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान
4 hours ago
नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ: महन्थ ठाकुर
4 hours ago
प्रतिनिधिसभाको बैठक बस्दै
10 hours ago
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
1 day ago
• अर्थ/विकास
अर्थ/विकासShow More
बुधबार १४ अंकले बढ्यो नेप्से
6 hours ago
सुनचाँदीको मूल्य बढ्यो
10 hours ago
सेयर बजारमा झिनो अंकको सुधार
1 day ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
1 day ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: ज्येष्ठ नागरिकलाई ‘मिक्सर र ‘रिमोट कन्ट्रोल’ चलाउन सिकाउँदा अन्तर्राष्ट्रिय पुरस्कार !
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ज्येष्ठ नागरिकलाई ‘मिक्सर र ‘रिमोट कन्ट्रोल’ चलाउन सिकाउँदा अन्तर्राष्ट्रिय पुरस्कार !
काठमाडौँ - KTMबिशेष खबर

ज्येष्ठ नागरिकलाई ‘मिक्सर र ‘रिमोट कन्ट्रोल’ चलाउन सिकाउँदा अन्तर्राष्ट्रिय पुरस्कार !

साझासवाल
Last updated: September 8, 2020 9:19 am
साझासवाल
5 Min Read
Share

प्रकाश सिलवाल । भदौ २३, काठमाडौँ । “शुरुशुरुमा त बूढाबूढीलाई कख सिकाएर के गर्न खोजेको होला रु भनेर मलाई धेरैले उडाए । एक प्रकारले मलाई मूर्ख ठान्नेहरु अहिले पनि छन् तर म यस निरन्तर लागिरहेँ ।” आधूनिक र व्यस्त सहरिया जीवनशैलीमा ६० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकको आधारभूत शिक्षा क्षेत्रमा कार्यरत ‘एजिङ नेपाल’ का संस्थापक अध्यक्ष कृष्णमुरारी गौतम ९चट्याड मास्टर० आफूहरुको त्यही कामको मूल्याङ्कन अन्तर्राष्ट्रियस्तरमा हुन सकेकामा मख्ख र छक्क देखिनुहुनछ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० ले उक्त कामका लागि एजिङ नेपाललाई यस वर्षको ‘युनेस्को अन्तर्राष्ट्रिय साक्षरता पुरस्कार २०२०’ आज प्रदान गर्दैछ । ‘एजिङ नेपाल’ ले यति सम्मानित ‘युनेस्को किङ सेजोङ लिटेरेसी प्राइज’ कसरी पाउने स्थिति भयो रु भन्ने प्रश्नमा हास्यव्यङ्ग्यकार गौतमले भन्नुभयो, “खोइ, कसरी पाइयो, कसरी पाइयो म पनि तीन छक परेको छु । स्वदेशमा सरकार र जिम्मेवार निकायले कुनै वेवास्ता गरेका बेला देशविदेशबाट प्राप्त यो मान्यताले मलाई त नाँचु नाँचु लागेको छ ।”

युनेस्को मुख्यालयले हरेक वर्ष विश्वभरबाट छानिएकामध्येलाई ८ सेप्टेम्बरका दिन विभिन्न पुरस्कार दिँदै आएको छ । युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगको सिफारिसमा २० हजार अमेरिकी डलर राशिको सो पुरस्कारका लागि एजिङ नेपाल यस वर्ष छनोटमा परेको हो । यही पुरस्कार आज साँझ विशेष भर्चुअल समारोहमाार्फत बेलायतको ‘युनाइटेड वल्ड स्कूल’ले पनि पाउँदैछ भने ‘युनेस्को कन्फ्युसियस प्राइज फर लिटेरेसी घानाको ‘जष्ट कमिट फाण्डेसन’, मेम्सिकोको ‘युनिभर्सिटि सेन्टर फर सोसियल पार्टिसिपेसन’ र यमनको ‘जनरल लिटेरेसी अफिस’ ले हात पार्दैछ ।

हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा फ्रान्सको पेरिसस्थित युनेस्कोको मुख्यालयमा पुरस्कार वितरण गरिँदै आएकामा यस वर्ष ‘लिटेरेसी टिचिङ एण्ड लर्निङ इन दि कोभिड १९ ः क्राइसिस एण्ड बिओण्ड’ भन्ने नारासहित भर्चुअलरुपमा पुरस्कारका वितरण हुन लागेको हो । युनेस्को आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीले नेपाली संस्थाले यस प्रकारको अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाउनु नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्को आयोगको सचिवालय र नेपालीका लागि गौरवको विषय भएको बताउनुभयो । सन् १९६७ देखि वितरण शुरु भएको अन्तर्राष्ट्रिय साक्षरता पुरस्कारबाट यस क्षेत्रमा कार्यरत विश्वभर ४९५ परियोजना र संस्था पुरस्कृत भइसकेका छन् ।

शिक्षाले महिला, बालबालिका ज्येष्ठ नागरिक सबैलाई सशक्तीकरण गर्ने गर्छ । उमेर जति छिप्पिँदै जान्छ त्यति त्यति आधूनिक विषयमा आधारभूत ज्ञान र सीपको आवश्यकता पर्ने भएकाले आफूहरुले उक्त कार्यक्रम सञ्चालन गरेको अध्यक्ष गौतमको भनाइ छ । नेपाल सरकारको साक्षर नेपाल कार्यक्रम १५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई दिइने गरेकामा एजिङ नेपालले नयाँ पाठ्यक्रम र विधिका आधारमा पाका उमेरका बाआमालाई व्यवहारिक ज्ञान र सीप दिएर परिवारका लागि बोझ नभई प्रेरणा र उत्साहका रुपमा रहने वातावरण प्रदान गरेको छ ।

आजभन्दा ६० वर्षअघि शिक्षाको स्तर यस्तो थिएन । त्यसमा पनि महिलालाई शिक्षा नदिए सानै उमेरमा विवाह गरेर पठाउने गरिन्थ्यो । सानो उमेरमा विवाह हुने भएकाले महिला भात पकाउने, लिपपोत र घरखेत सम्हाल्न सक्ने भए पनि काठमाडौँका कुनै कार्यालय र बाटोका साइनबोर्ड समेत पढ्न नसक्ने स्थिति देखेर आफूले साक्षरताका कार्यक्रम ल्याउने उहाँले बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकलाई समाजको मूल प्रवाहमा ल्याउन मिक्सर  र रिमोट कन्ट्रोल चलाउने जस्ता सिकाइले उनीहरुको जीवनमा आमूल परिवर्तन आएको जनाउनुभयो ।

अध्यक्ष गौतमले पुरस्कारको निर्णयबारे जानकारी पाउँदा खुशी लागेको उल्लेख गर्दै आफूहरुले बेग्लै किसिमको पाठ्यपुस्तक, अध्यापन विधि र तालीमप्राप्त शिक्षक तयार गरी एक दशकदेखि काम गर्दै आएको बताउनुभयो । सो संस्थाले राष्ट्रसङ्घस्थित युएन कमिटी अन एजिङको सहयोगमा सन् २०१६ देखि काठमाडौँका वडास्तरमा ‘ज्येष्ठ नागरिक आधारभूत शिक्षा’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालसम्म काठमाडौँका विभिन्न वडामा गरी १८० बाआमालाई आधारभूत शिक्षा दिइसकेको छ, यसमा १७० जना महिला छन् । हाल नेपालमा महिला ज्येष्ठ नागरिक बढी निरक्षर रहेका छन् ।

“ज्येष्ठ नागरिकलक्षित शिक्षा कार्यक्रम नहुनु भनेको उनीहरुलाई शिक्षामा पहुँचको मानव अधिकारबाट वञ्चित गर्नु हो, जुन कुरा न्याय सङ्गत हँुदैन”, गौतम भन्नुहुन्छ, “अहिलेको शिक्षित युवा पनि ज्येष्ठ नागरिक हुँदाको समयसम्म  नयाँ नयाँ प्रविधि आइसकेका हुनेछन् । त्यतिबेलाको नयाँ प्रविधिको उपयोग गर्न पनि नयाँ ज्ञान र सीप आवश्यक हुन्छ । नयाँ ज्ञानसँग साक्षात्कार हुन नसकेमा ज्येष्ठ नागरिक दयाको पात्रा भएर अपमानित र अपहेलित हुनुपर्छ ।”

सरकारले यस वर्षदेखि राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक, कर्मचारी र संस्थालाई पुरस्कृत गर्ने तथा राष्ट्रियस्तरमा कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय साक्षरता दिवसभन्दा बेग्लै मनाउने भएको छ । ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्या पदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका २०७७’ स्वीकृत गरी नयाँ मितिको खोजी भइरहेको बताइएको छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article पर्यटन उद्योगलाई पुनर्जीवन दिन कार्यदल
Next Article हवाई क्षेत्रले १६ अर्ब बढी गुमायो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

युक्रेन र रुसका छिमेकी देशमा जाने नेपालीका लागि नयाँ नियम

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

होराइजन अपार्टमेन्ट: दुनियाले देखेको बेथिति सरकारी निकायले देखेन

57 years ago
काठमाडौँ - KTMसमाज

संस्थापक कृष्ण पहाडीसहित दुई दर्जन भन्दा बढी मानवअधिकारकर्मी पक्राउ

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल

2 months ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?