प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने
काठमाडौँ | प्रधानमन्त्री केपी ओलीले आज सदनलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए। उनका...