कार्तिक कृष्ण त्रयोदशी: नयाँ भाँडा खरिदसहित पूजा गरेर धनतेरस पर्व मनाइँदै
काठमाडौँ | कार्तिक कृष्ण त्रयोदशी अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन धनतेरस पर्व मनाइँदै छ । सुन, चाँदी, तामालगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखेर पूजाआराधना गरी...