बाँदर धपाउन सर्बोच्चमा रिट
असोज १२, पोखरा । बाँदरले खाद्यान्न बाली तरकारी बाली र फलफूल खेतीमा धेरै क्षति र्पुयाउँदा समेत सरकार रमिते बनेको भन्दै…
असोज १२, पोखरा । बाँदरले खाद्यान्न बाली तरकारी बाली र फलफूल खेतीमा धेरै क्षति र्पुयाउँदा समेत सरकार रमिते बनेको भन्दै…
असोज ११, पोखरा । संचार प्रविधि विज्ञ महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई पोखराको कुमुदिनी होम्स् उमाविले आर्थिक सहयोग…
कमल सुबेदी/असोज ११, पोखरा । पर्यटकिय राजघधानी पोखरामा आज साझ मिनी सडक महोत्सव हुदै छ । आज साझँ रेवान पोखराको आयोजनामा…
असोज ११, पोखरा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्न ढोका खुलेको बताएका छन्…
असोज ११, पोखरा । संमृद्धिका लागि सहयात्रा नेपालको पहिलो अधिवेशनबाट सन्तु सुवेदीको अध्यक्षतामा नौ सदसिय कमिति चयन भएको छ ।…
कमल सुबेदी/असोज १०, पोखरा । पुष्पकमल दाहाल सरकारले भारत भ्रमणका क्रममा गरेका सम्झौताको विरोधमा सोमबार पोखराका बिद्यार्थीहरु सडकमा निस्केका छन…
पर्यटकीय नगरी पोखराको विन्ध्यवासिनी मन्दिर परिसरबाट सोमबार बिहान देखिएको माछापुच्छ्रे हिमालको मनमोहक दृश्य । तस्बिरः वासुदेव पौडेल, पोखरा, रासस
असोज ९, पोखरा | रेष्टुरेण्ट एण्ड बार एसोसियसन नेपाल रेबान पोखराले पर्यटन प्रवद्र्धन गर्न मिनी सडक महोत्सवको गर्ने भएको छ…
कमल सुबेदी | असोज ८, पोखरा | साइकल सिटी पोखराको आयोजनामा हुन लागेको टुर दि पोखरा आज पोखरामा हुदैछ । विश्व…
कमल सुबेदी,असोज ७ पोखरा साइकल सिटी पोखराको आयोजनामा हुन लागेको टुर दि पोखरा शनिबार पोखरामा हुदैछ । विश्व मुटु दिवसको…
असोज ७ ,पोखरा । कास्कीकोटमा रहेको गुप्तकालीका मन्दीरमा सधै झै यस वर्ष पनि विजया दशमीको अवसरमा नव दुर्गा उत्सव हुने…
असोज ५, पोखरा । नेकपा माओवादी केन्द्र कास्कीले पार्टी सदस्य १५ हजार पु¥याउने लक्ष्य लिएको छ । माओवादी केन्द्र कास्कीको बुधबार…