मिस नेवा ११३६ को तयारी तिव्र
फागुन १९, पोखरा । नेवा खलः कास्कीको आयोजनामा चैत्र ६ गते शनिबार पोखरामा हुन लागेको मिस नेवा पोखराको तयारी तिव्र…
फागुन १९, पोखरा । नेवा खलः कास्कीको आयोजनामा चैत्र ६ गते शनिबार पोखरामा हुन लागेको मिस नेवा पोखराको तयारी तिव्र…
फागुन १९, पोखरा । पोखरामा पहिलो पटक पोर्क फेस्टिभल हुने भएको छ । पोर्क सेतो स्वस्थ मासु भन्ने मुल नाराका…
सन्तोष बस्याल । फागुन १८, पाेखरा । कास्कीको लेखनाथमा भएको बाह्रौ लेखनाथ महोत्सवमा आयोजना गरिएको गण्डकी तारा २०७२ को विजेता अदिती शर्मा र…
फागुन १७, पोखरा । खराब मौसमका कारण पोखरामा जारी प्याराग्लाइडिङ कोे प्रि–वल्र्ड कप तथा खुल्ला नेपाल प्याराग्लाईडीङ प्रतियोगिता २०१६ अन्र्तगत सोमबारको…
पाेखरा ,फागुन १७ शिव न्याैपाने २०१६ अन्र्तगत आइतबार खराव मौसमका कारण ढिलै भए पनि सुरु भयो । उक्त प्रतियोगिता अन्र्तगत…
शिव न्याैपाने/फागुन १७, पोखरा । पोखराको नयाँबजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलामा नाच्नेहरुले यो पटक ‘बम्पर उपहार’ पाउने भएका छन् ।…
फागुन १७, कास्की । क्रान्तिकारी पत्रकार संघको ४ नम्बर प्रदेश संयोजकमा त्रिभुवन पौडेल निर्वाचित हुनुभएको छ । संघको आज पोखरामा…
शिब न्यौपाने/ बैशाख ११, पोखरा । पाँचौ मनकामना केबुलकार पोखरा कप आमन्त्रण अन्र्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि मनाङमस्याङर्दी क्लबले जितेको छ ।एन्फा…
फागुन १२, पोखरा । पोखरामा रहेर लोकदोहोरी क्षेत्रमै आफ्नो जीवन सुम्पिएका दुई लोकदोहोरी गायक तारापती सुबेदी र जीवन दाहालले मायामा…
फागुन १०, पोखरा । सानो परी एण्ड सानो बाबु पोखरा–२०१५ को उपाधि लिटिल स्टेप उच्च माविमा अध्ययनरत १० वर्षीया प्रतिष्ठा…
फागुन १०, पोखरा । आफ्नै मातृभाषामा सरकारी कामकाज र पठनपाठन गर्न पाउनुपर्ने माग भइरहेका बेला कास्की जिल्ला अदालत, पोखराले नेपाली…
फागुन १०, पोखरा । मगर आमसञ्चारकर्मी समाज, नेपालको यही फागुन १७ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनका लागि कास्की शाखाको पाँचौं…