Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
SajhaSabal समाचार

कास्की – KSK

2,158 समाचार

समाचार

SajhaSabal
2 मिनेट पढाइ

१७ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

फागुन १०, पोखरा । १७ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस पोखरामा पनि मनाइएको छ । मगर भाषा प्रतिष्ठान, कास्की शाखाले मगर साहित्य…

SajhaSabal
2 मिनेट पढाइ

पोखरामा यातायात ब्यवसायिको आन्दोलनले यातायात ठप्प

शिव न्यौपाने/ फागुन ६, पोखरा । यातायात ब्यवसायिहरूको बिवादका कारण पोखरासहित गण्डकी अञ्चलका लाखौं यात्रुले फेरि बिहिबारबाट सास्ती भोग्नुपर्ने भएको…

SajhaSabal
1 मिनेट पढाइ

भाेलिदेखि लेखनाथ महाेत्सव हुने

 शिव न्याैपाने /फागुन ४, पाेखरा । कास्कीको लेखनाथमा बुधबारदेखि (भाेलि) देखि सुरू हुने १२ अाै संस्करणकाे लेखनाथ महाेत्सवकाे तयारी पूरा भएको छ…

SajhaSabal
3 मिनेट पढाइ

कर्णेल जेपिक्रस अन्तरविद्यालय छात्र/छात्रा बास्केटबल प्रतियोगिता जारी

फागुन ४, पोखरा । – मंगलबार ७ खेल सम्पन्न कास्की जिल्ला बास्केटबल सङ्घको आयोजनामा पोखरामा जारी १३ औं संस्करणको कर्णेल…

SajhaSabal
2 मिनेट पढाइ

पाेखरामा अाजदेखि बिन्दवासिनिका बस चल्ने

शिव न्याैपाने /फागुन ३, पाेखरा । बिन्दवासिनि यातायात बस ब्यवसायि समितिका गाडिहरू अाजबाट पाेखरामा सञ्चालन हुने भएका छन् ।कास्की प्रशासनकाे अाग्रहमा केही दिन…

SajhaSabal
3 मिनेट पढाइ

पाेखरामा युवतिकाे हत्याकाे बिरूद्धमा बिराेध र्यालि

शिव न्याैपाने/ माघ २१, पाेखरा  । पाेखराकाे बार्ड न १९ नयाँ गाउँमा युवतिकाे बलात्कार पछि हत्या गरिएको बिरूद्धमा अाज पाेखरा बृहत् बिराेध र्यालि…

SajhaSabal
2 मिनेट पढाइ

नेपाल रेडक्रस सोसाइटी लुम्ले उप-शाखाको १८ औ वार्षिक साधारण सभा सम्पन्न

माघ २९, पोखरा । नेपाल रेड्क्रस सोसाइटी लुम्ले उपशाखाको १८ औ वार्षिक साधारण सभा कास्कीको लुम्लेमा शुक्रबार सम्पन्न भएको छ…

SajhaSabal
3 मिनेट पढाइ

राष्ट्रिय भावनाले ओतप्रोत चलचित्र जन्मभूमि को चितवनमा बिशेष शो हुने

माघ २७, पोखरा । लक्की मिडिया हाउस चितवले नेपाली कथानक चलचित्र जन्मभूमिको विशेष शो गर्ने भएको छ । राष्ट्रिय भावनाले ओतप्रोत…

SajhaSabal
2 मिनेट पढाइ

नायिका  नेहा पुनकाे हत्या अाराेपि सार्वजनिक

शिव न्याैपाने/माघ २५, पाेखरा । मगर चलचित्रकि नायिका समेत रहेकि १९ बर्षिय याेरूना पुन नेहा हत्यारालाई प्रहरीले अाज सार्वजनिक गरेकाे छ । हत्याकाे…

SajhaSabal
4 मिनेट पढाइ

पृथ्वी राजमार्ग बस सञ्चालक समितीको रक्तदानमा १ सय २१ युनिट रगत संकलन

गिता राना मगर/माघ २३, पोखरा । शनिवार देखि पृथ्वीराजमार्ग अन्तर्गत सञ्चालन हुने वसहरु नचल्ने पृथ्वीराजमार्ग बस सञ्चालक समितीको ४५ औ…

SajhaSabal
5 मिनेट पढाइ

भण्डारीको उपन्यास पहेँलो घाममाथि ¥याण्डममा चर्चा

माघ २३, पोखरा । उपन्यासकार विष्णु भण्डारीको आठौँ कृति तथा पहिलो उपन्यास ‘पहेँलो घाम’माथि पोखरामा शनिबार चर्चा भएको छ ।…

SajhaSabal
3 मिनेट पढाइ

लामाचौर रेडक्रस उपशाखाको आठौ वार्षिक साधारण सभा समपन्न

माघ २२, पोखरा । नेपाल रेडक्रस सोसाइटी लामाचौर कास्की उपशाखाले  शुक्रबार आफ्नो आठौ वार्षिक साधारण सभा लामाचौरमा समपन्न गरेको छ…