असोज ११, मुस्ताङ । नेपालीको महान् पर्व बडादशैं र तिहारलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरिने भएका छन् ।
जिल्ला पशुसेवा कार्यालय...