(एजेन्सी) दुबइमा यस्तो घटना घटेको छ, जुन कुरा जानेर तपाइँपनि अचम्मित बन्नुहुनेछ । त्यहाँ एउटा यस्तो घटना घटेको छ की मेकअप नरेको अवस्थामा आफ्नी नवविवाहित श्रीमतीलाई देखे"/> Sajhasabal (एजेन्सी) दुबइमा यस्तो घटना घटेको छ, जुन कुरा जानेर तपाइँपनि अचम्मित बन्नुहुनेछ । त्यहाँ एउटा यस्तो घटना घटेको छ की मेकअप नरेको अवस्थामा आफ्नी नवविवाहित श्रीमतीलाई देखे"/>
२५ आश्विन २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

भर्खरै बिबाह गरेको श्रीमतीलाई देखेर लोग्ने डराएपछी डिभोर्स

९ कार्तिक २०७३, मंगलवार ०४:४५

(एजेन्सी) दुबइमा यस्तो घटना घटेको छ, जुन कुरा जानेर तपाइँपनि अचम्मित बन्नुहुनेछ । त्यहाँ एउटा यस्तो घटना घटेको छ की मेकअप नरेको अवस्थामा आफ्नी नवविवाहित श्रीमतीलाई देखेर लोग्ने डराएपछि नवविवाहित दम्पत्तिसँग डिभोर्स गर्नुपरेको छ ।

दुबइको अल ममजार तटीय क्षेत्रमा उक्त नवविवाहित जोडी बिबाह लगत्तै घुम्नका लागि गएका थिए । त्यहाँ पुगेपछि नवबिबाहित पत्नीलाई पौडी खेल्ने इच्छा जागेछ र आफ्नो मेकअप उतारेर तटमा आइछन् । जब उनले मेकअप सबै उतारिन् तब लोग्नेले आफ्नै श्रीमतीलाई चिन्न सकेनन ।

मेकअप गरेको बेला निकै सुन्दर श्रीमती मेकअप फुकालेको बेला कुरुप देखेर लोग्ने तीनछक परेछन् । लोग्नेका अनुसार उनले आफूलाई झुक्याउनको लागि श्रीमतीले नक्कली परेला हालेको आरोप लगाएका छन् । उनले श्रीमतीले सक्कली अनुहार छोपेर सुन्दर देखिनका लागि कस्मेटिक प्रयोग गरेको दाबी गरे ।

लगत्तै उनीहरुबीचको बिबादले दुवैको सम्बन्ध बिच्छेद समेत भएको अन्तर्राष्ट्रिय संचारमाध्यममा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड