पोखरामा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
चैत ३, कास्की (रासस) । पोखरामा आज भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । पोखरा–सराङकोट सडकखण्डस्थित गुम्बा नजिक सराङकोटबाट पोखरातर्फ आउँदै...