Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
SajhaSabal समाचार

सुर्खेत – SKT

1,396 समाचार

समाचार

देउती नागरिकले सुर्खेत–जुम्ला माइक्रो सेवा सञ्चालन गर्ने
3 मिनेट पढाइ

देउती नागरिकले सुर्खेत–जुम्ला माइक्रो सेवा सञ्चालन गर्ने

पुस २३, सुर्खेत । देउती नागरिक यातायात प्रालिले सुर्खेत–जुम्ला माइक्रो बस सेवा सञ्चालन गर्ने भएको छ । प्रा.लि.को तेस्रो वार्षिक…

सहकारीको साधारण सभा सम्पन्न
4 मिनेट पढाइ

सहकारीको साधारण सभा सम्पन्न

पुस २१, सुर्खेत | श्री साझा बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ…

वीरेन्द्रनगरमा प्रहरीको अवैध मदिरा नियन्त्रण अभियान
5 मिनेट पढाइ

वीरेन्द्रनगरमा प्रहरीको अवैध मदिरा नियन्त्रण अभियान

पुस २०, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको नेतृत्व परिवर्तन भएसंगै हङ्गामा मच्चाउन खोज्ने नयाँ नेतृत्वले फेरी ‘अवैध मदिरा क्लिन…

‘कमजोरीहरु सच्याउन नसक्नेहरु पार्टी छोडेर गए हुन्छ’
4 मिनेट पढाइ

‘कमजोरीहरु सच्याउन नसक्नेहरु पार्टी छोडेर गए हुन्छ’

पुस २०, सुर्खेत । कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हृदयराम थानीले आ–आफ्ना कमीकमजोरीहरु सच्याउन नसक्नेहरु पार्टी छोडेर गए हुने बताएका…

बराहतालमा भिक्षाटन पहिलो दिनमै १३ हजार
2 मिनेट पढाइ

बराहतालमा भिक्षाटन पहिलो दिनमै १३ हजार

पुस १८, सुर्खेत । सुर्खेत सदरमुकाम वीरेन्द्रनगर देखि पश्चिम तर्फ पर्ने बराहताल गाउपालिकामा भिक्षाटन कार्यक्रम सुरु भएको छ । बौद्धिष्टहरुको अगुवाईमा…

एक लाख पुरस्कार राशीको वक्त्वकला प्रतियोगिता हुने
6 मिनेट पढाइ

एक लाख पुरस्कार राशीको वक्त्वकला प्रतियोगिता हुने

पुस १८, सुर्खेत । सुर्खेतमा पहिलो पटक सर्वाधिक पुरस्कार राशीको वतृत्वकलात्मक प्रतियोगिता हुने भएको छ । प्रोफेसनल स्किल डेभलपमेन्ट प्रा.लि. (पिएसडि)…

उषा बालबाटिकालाई प्याप्सन कप क्रिकेटको उपाधि
4 मिनेट पढाइ

उषा बालबाटिकालाई प्याप्सन कप क्रिकेटको उपाधि

पुस १७, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न प्याप्सन कप टि–ट्वेन्टी क्रिकेटको उपाधि उषा माध्यामिक विद्यालयले हात पारेको छ । निकै रोमाञ्चक…

प्याब्सन कप क्रिकेट प्रतियोगिता: उषा र होराइजन उपाधीका लागि भिड्दै
3 मिनेट पढाइ

प्याब्सन कप क्रिकेट प्रतियोगिता: उषा र होराइजन उपाधीका लागि भिड्दै

पुस १६, सुर्खेत । वीरेन्द्रनगरमा जारी अन्तर माध्यामिक विद्यालय स्तरीय प्याब्सन कप क्रिकेट प्रतियोगिताको उपाधीका लागी उषा बालबाटिका माध्यामिक विद्यालय…

सुर्खेतमा महिला र बालबालिकामाथि शारिरीक र मानसिक दुव्र्यहार
3 मिनेट पढाइ

सुर्खेतमा महिला र बालबालिकामाथि शारिरीक र मानसिक दुव्र्यहार

पुस १६, सुर्खेत । सुर्खेतका महिला तथा बालबालिकामा सबैभन्दा बढी शारिरीक र मानसिक दुव्र्यहार हुने गरेको एक तथ्याङ्कले देखाएको छ…