सबै दल एक ठाउँमा आउनुको विकल्प छैन्ः प्रधानमन्त्री
पुस ९, रुकुम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन गर्न सबै दल एक ठाउँमा आउनुको विकल्प नरहेको बताउनुभएको छ ।
रुकुमको चुनवाङमा गुरिल्ला ट्रेल (युद्ध पर्यटन) को आज शुभारम्भ गर्दै...