कृष्ण कँडेल/पुस १४, बागलुङ । बागलुङको बुर्तिबाङदेखि रुकुमको खलङ्गासम्म सिधा बस सेवा सुरु गर्न लागिएको छ । 

बुर्तिबाङ बस व्यवसायी समितिले बुर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/पुस १४, बागलुङ । बागलुङको बुर्तिबाङदेखि रुकुमको खलङ्गासम्म सिधा बस सेवा सुरु गर्न लागिएको छ । 

बुर्तिबाङ बस व्यवसायी समितिले बुर्"/>

2026-09-18 09:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

बुर्तिबाङ–रुकुम सिधा बस सेवा सुरु हुँदै


कृष्ण कँडेल/पुस १४, बागलुङ । बागलुङको बुर्तिबाङदेखि रुकुमको खलङ्गासम्म सिधा बस सेवा सुरु गर्न लागिएको छ । 

बुर्तिबाङ बस व्यवसायी समितिले बुर्तिबाङले सिस्ने हिमाल यातायात व्यवसायी संघसँगको सहकार्यमा पुस १६ गतेदेखि सिधा बस सञ्चालन गर्न लागेका हो । 

बुर्तिबाङ–रुकुम खण्डमा पुष्पलाल मध्यपहाडी लोकमार्गको स्तरिकारणसँगै यात्रुहरुको माग समेतलाई ध्यानमा राखेर बस सेवा सञ्चालन गर्न लागिएको बुर्तिबाङ यातायात व्यवासायी समितिका महासचिव नरहरि भुषालले जानकरी दिनुभयो ।  

भुषालले निकट भविष्यमै जीप सेवा समेत सुरु गर्ने तयारी भएको बताउनुभयो । ९५ किमि दुरीमा रहेको सडक एकतर्फी यात्रा गर्न ७ देखि ८ घण्टा लाग्ने समितिले जनाएको छ । पुस १६ गते विहान ७ बजे बुर्तिबाङ बजारमा औपचारिक कार्यक्रम गरि बुर्तिबाङ खलङ्गा बस सेवा सुरु गर्ने तयारी भएको छ । 

सोहि दिन दिउसो २ बजे रुकुमकोटमा कार्यक्रम गरि रुकुम बुर्तिबाङ वस सेवा सुभारम्भ गरिने छ । बुर्तिबाङबाट दिनहुँ विहान ८ बजे खलङ्गाको लागि वस छुटाईने र रुकुमबाट बुर्तिबाङ छुट्ने समय तय हुन बाँकी रहेको महासचिव भुषालले जानकारी दिनुभयो । 

दैनिक रुपमा एक–एक बस बुर्तिबाङबाट मध्यपहाडी लोकमार्गमा रुकुमको काँक्रि हुँदै खलङ्गा आवत जावत गर्ने छन् । सिधा बस सेवा सुरु भएपछि यात्रुलाई आवतजवत गर्ने, सामान ढुवानी गर्न र मध्यपहाडी लोकमार्गको सडक पहुँच क्षेत्रमा उत्पादिन सामग्रीको बजारिकरणमा सजिलो हुने विश्वास गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई