दुर्गा प्रसाईंलाई माधव नेपालले भने– गाउँको हुल्लडबाज
काठमाडौँ | नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको बताएका छन् । ‘गाउँको हुल्लडबाज’ले ल्याएर मान्छे जम्मा गर्दैमा त्यसलाई लोकप्रियवादी भन्न नसकिने उनले टिप्पणी गरे...