विराटनगरको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी
जेठ ७, काठमाडौँ | विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला विजयी भएका छन्। उपमेयरमा भने एमालेकी शिल्पा कार्की निर्वाचित भएकी छन्।
मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले ८ हजार ७ सय...