दुई स्थानबाट ‘युरेनियम’ जस्तो देखिने पदार्थसहित १५ जना पक्राउ
साउन ४, मोरङ्ग | युरेनियम जस्तो देखिने पदार्थसहित प्रहरीले छुट्टाछुट्टै दुई स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ९ स्थित ट्राफिक चोक नजिकको एक होटलबाट प्रहरीले १ केजी...