जङ्गली जनावरको आक्रमणबाट विद्यार्थी तथा किसान चिन्तित
पुस २०, मङ्गलबारे | सात वर्षका युनिक सुवेदी डेढघण्टा धाएर निजी विद्यालय जानुहुन्छ । इलामको माइजोगमाईका ३ नामसालिङका उहाँ उकालो बाटो धाएर शुक्रबारे बजारमा रहेको पशुपति एकाडेमीमा कक्षा २ का अध्ययन गर्नुहुन्छ...